Numbers 15:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेदीमा पूजाहारीले त्यसलाई शुद्ध पार्नलाई शुद्धीकरणको विधि पूरा गरोस् र त्यसले क्षमा पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अजानमा पाप गर्ने त्यस व्यक्तिको प्रायश्चितको निम्ति पूजाहारीले परमप्रभुको सामु प्रायश्चित गरून्, र त्यसलाई क्षमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्चित गरोस्; र त्यसका निम्ति प्रायश्चित भएपछि त्यसलाई क्षमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रायश्चित गराउने छ जसले अञ्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ।