Numbers 15:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएली होस् वा विदेशी, जसले जानी-जानी पाप गर्छ, त्यसमाथि परमप्रभुलाई अपमान गरेको दोष लाग्नेछ र त्यसलाई मार्नुपर्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर स्वदेशी वा परदेशी कुनै व्यक्तिले अटेरीसाथ पाप गर्यो भने, त्यसले निन्दा गर्छ, र त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्यो र याहवेहको नामको निन्दा गर्यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ।