Numbers 15:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई के गर्नुपर्ने हो, त्‍यो पक्‍का थाहा नपाएकोले तिनीहरूले त्‍यसलाई थुनामा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई गर्नुपर्ने कारवाही थाहा नभएकोले तिनीहरूले त्‍यसलाई थुनामा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्‍ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।