Numbers 15:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब एउटा साँढ-भेडा बलि चढाइन्‍छ, त्‍योसित डेढ लिटर जैतुनको तेल मिसाएको दुई किलोग्राम पीठो अन्‍नबलिको लागि ल्‍याओस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘भेड़ासँग चाहिँ अन्‍नबलिको निम्‍ति डेढ़ लिटर तेलमा मुछेको आधा पाथी मसिनो पीठो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘एउटा भेडासँग एक हिनको तीस भाग जैतुनको तेलमा एक एपाको बीसौँ भाग मसिनो पिठो मिसाएको अन्‍नबलि,
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमी भेडा बलि चढाउँछौ भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ।