Numbers 15:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्योसित डेढ लिटर दाखमद्य पनि ल्याओस्। यी बलिका बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र अर्घ-बलिको निम्ति डेढ़ लिटर दाखमद्य तैंले तयार गर्नू। त्यो परमप्रभुको निम्ति मीठो बास्ना स्वरूप तैंले चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अर्घबलिको रूपमा एक हिनको तीन भाग दाखमद्य तयार पार्नू। त्यो याहवेहलाई मनपर्दो मिठो बास्नाको रूपमा भेटीको रूपमा चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वास्ना दिनेछ।