Numbers 16:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा रिसाए र परमप्रभुलाई भने, “यी मानिसहरूले ल्‍याएका कुनै भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरू कसैलाई खराब गरेको छैनँ। मैले तिनीहरूको एउटा गधासम्‍म पनि लगेको छैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले ज्‍यादै रिसाएर परमप्रभुलाई भने, “उनीहरूको बलि ग्रहण नगर्नुहोस्‌। मैले उनीहरूको एउटा गधासम्‍म पनि लिएको छैनँ। उनीहरू कसैको हानि पनि गरेको छैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशा अत्यन्तै रिसाए, र तिनले याहवेहलाई भने, “तिनीहरूको भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरूबाट एउटा गधासम्म पनि लिएको छैन, न त मैले तिनीहरूलाई कुनै हानि गरेको छु।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशा साह्रै क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण नगर्नु होस्।”