Numbers 16:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू सबैले आ-आफ्‍ना आगोका तावामा धूप बालेर प्रभुकहाँ चढाउनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर त्‍यसमा धूप हाल, र हरेकले आ-आफ्‍नो धुपौरो, अर्थात्‌ दुई सय पचास धुपौरा परमप्रभुको सामु ल्‍याओ। हारून र तिमीले पनि आ-आफ्‍नो धुपौरो ल्‍याउनू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक मानिसले अर्थात् 250 जना सबैले आ-आफ्नो धुपौरो लिनू र त्यसमा धूप बालेर याहवेहको सामु ल्याउनू। तिमीले र हारूनले पनि आफ्ना धुपौराहरू ल्याउनू।”
Nepali ERV (पवित्र बाइबल)
प्रत्येकले आफ्नो-आफ्नो धूपौरो लिएर त्यसमा धूप हाल्नु पर्छ। अनि तिमीहरू प्रत्येकले आफ्नो धूपौरो परमप्रभु अघि ल्याउनु पर्छ। त्यहाँ दुई सय पचासवटा धूपौरो हुनुपर्छ। तिमी कोरह र हारूनले पनि धूपौरो लिनुपर्छ।”