Numbers 16:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी मानिसहरूदेखि पछि हट्। म अब यिनीहरूलाई तुरुन्तै नाश पार्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस समुदायबाट तिमीहरू अलग होओ, र म एक पलमा यिनीहरूलाई भस्म पार्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस समुदायबाट आ-आफूलाई अलग गर, ताकि म तिनीहरूलाई एकैचोटिमा समाप्त पार्न सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
“यी सबै मानिसहरूबाट तिमीहरू अलग होऊ र यिनीहरूलाई म त्यति खेरै ध्वंश पार्नेछु।”