Numbers 16:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मोशा र हारून भूइँमा घोप्‍टे र भने, “हे परमेश्‍वर! तपाईं सारा जीवनको मूल हुनुहुन्‍छ। एउटा मानिसले पाप गर्दा के सारा समाजमाथि तपाईं रिसाउनुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब घोप्‍टो परेर मोशा र हारूनले भने, “हे परमेश्‍वर, सारा मानव-जातिका आत्‍माका परमेश्‍वर, एक जना मानिसले पाप गरेकोमा के तपाईं सारा समुदायसित क्रोधित हुनुहुन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मोशा र हारून भुइँमा घोप्टो परेर पुकार गरे, “हे परमेश्‍वर, सारा जीवित प्राणीहरूलाई प्राण दिनुहुने परमेश्‍वर, के एउटा मानिसको पापले गर्दा तपाईं सारा समुदायमसँग रिसाउनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
मोशा र हारूनले शिर निहुर्याएर भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्माको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?”