Numbers 16:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसहरूलाई भन्, तिनीहरू कोरह, दातान र अबीरामका पालदेखि हटिजाऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस समुदायलाई यसो भन्, ‘कोरह, दातान र अबीरामका पालका छेउछाउबाट पर हट’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सारा समुदायलाई भन्, ‘कोरह, दातान र अबीरामका पालहरूदेखि टाढा हटिजाऊन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
“कोरह, दातान र अबीरामको पालहरूबाट सम्पूर्ण समुदायलाई पर हट्नु भन।”