Numbers 16:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि परमप्रभुले आगोको ज्वाला पठाउनुभयो र धूप चढाएर उभिएका दुई सय पचास जना मानिसहरूलाई भस्म पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुकहाँबाट आगो निस्केर धूप चढ़ाउने ती दुई सय पचास जनालाई भस्म पार्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहबाट आगो निस्केर आयो र धूपभेटी चढाइरहेका ती 250 जना मानिसहरूलाई पनि भस्म पार्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो।