Numbers 16:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र हारून गएर पवित्र पालको सामुन्‍ने उभिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा र हारून भेट हुने पालको अगि गए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशा र हारून भेट हुने पालको सामु गए।
Nepali ERV (पवित्र बाइबल)
तब मोशा र हारून भेट हुने पालको सामुन्ने आए।