Numbers 16:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले गर्दा विपत्ति रोकियो र हारून जिउँदा र मरेकाहरूका बीचमा खडा रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी मरेका र जिउँदाहरूका बीचमा खड़ा भए, र विपत्ति थामियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारून जीवित र मरिसकेकाहरूका बीचमा खडा भए; तब विपत्ति थामियो।
Nepali ERV (पवित्र बाइबल)
तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो।