Numbers 16:50 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विपत्ति रोकिएपछि हारून मोशाकहाँ पवित्र पालको ढोकामा फर्की आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विपत्ति थामिएपछि हारून भेट हुने पालमा मोशाकहाँ फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि हारून भेट हुने पालको प्रवेशद्वारमा मोशाकहाँ फर्केर गए; किनकि विपत्ति थामिसकेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।