Numbers 16:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[6-7] भोलि बिहान तिमी र तिम्रो पछि लाग्‍ने मानिसहरूले तावाहरूमा बलेको कोइलासहित धूप बालेर वेदीमा लैजाओ। तब हामी देख्‍नेछौं कि हामीमध्‍ये कसलाई परमप्रभुले चुन्‍नुभएको रहेछ। तिमी लेवीहरूले अति नै गर्‍यौ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए कोरह, यसो गर, तिमी र तिम्रा सबै दलले धुपौराहरू लेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे कोरह, तिमी र तिम्रा समर्थकहरू सबैले यसो गर्नु: धुपौराहरू लिनू,
Nepali ERV (पवित्र बाइबल)
यसो गर, तिमी कोरह र तिम्रो मानिसहरूले धुपौराहरू लेऊ।