Numbers 17:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आज्ञाअनुसार मोशाले गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार तिनले गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशाले परमप्रभुको आज्ञा अनुसार काम गरे।