Numbers 17:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही पवित्र पालको नजिक मात्र आउँदा पनि मर्ने हो भने हामी सबै मरेतुल्‍य भयौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको पवित्र स्‍थानको नजिक आउने हरेक मर्नेछ। के हामी पनि सबै नष्‍ट हुने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको समागम पालको नजिक आउने जो कोही पनि मर्नेछ। के हामी सबै जना नष्‍ट होऔँ त?”
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?” पूजाहारीहरू र लेवीहरूको काम