Numbers 17:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म बास गर्ने पवित्र पालमा ती लौराहरू लैजा र मैले तँसित भेट गर्ने करारको सन्दुकको सामुन्ने तिनीहरूलाई राख्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेट हुने पालमा गवाही-पाटीको सामुन्ने मैले तिमीहरूसित भेट गर्ने ठाउँमा ती राखिदे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लहुराहरूलाई भेट हुने पालमा साक्षी पाटीको सन्दुकको सामु राखिदिनू, जहाँ म तँसँग भेट गर्छु।
Nepali ERV (पवित्र बाइबल)
इमान्दार पूजाहारीको निम्ति म एकजना व्यक्तिलाई चुन्छु। म जसलाई चुन्छु त्यस व्यक्तिलाई तिमीले चिन्न सक्छौ कारण