Numbers 17:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले सबै लौराहरू ल्‍याएर इस्राएलीहरूलाई देखाए। के भएको थियो, त्‍यो तिनीहरूले देखे। हरेक अगुवाले आफ्‍नो लौरो फिर्ता लियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले सबै लौराहरू परमप्रभुको सामुन्‍नेबाट इस्राएलीहरूकहाँ ल्‍याए र हेरेर हरेकले आ-आफ्‍नो लहुरो लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशाले ती लहुराहरू याहवेहको उपस्थितिबाट सबै इस्राएलीहरूकहाँ ल्याए। तिनीहरूले ती लहुराहरू हेरे। अनि हरेक अगुवाहरूले आ-आफ्नो लहुरो लिए।
Nepali ERV (पवित्र बाइबल)
मोशाले ती सबै लौरोहरू परमप्रभुको अघिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने।