Numbers 18:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती कुरा तिमीहरूले पवित्रस्‍थानमा खानू, पुरुषहरूले मात्र ती खानू। तिनलाई सबैले पवित्र ठान्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अति पवित्र थोक मानेर तैंले त्‍यो खानू। हरेक पुरुषले त्‍यो खाओस्‌। यसलाई तैंले पवित्र मान्‍नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती थोकहरू महा-पवित्र ठानेर खानू। प्रत्येक पुरुषले त्यो खानू। तिमीहरूले त्यसलाई पवित्र ठान्‍नू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले ती चीजहरू महा पवित्र स्थानमा मात्र खानु पर्छ। तिम्रो परिवारको प्रत्येक पुरूषले खान सक्छन् तर तिमीले याद राख्नु पर्छ कि ती चीजहरू अत्यन्तै पवित्र हुन्।