Numbers 18:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इस्राएलमा मलाई बिनाशर्त अर्पण गरेको हरचीज तिमीहरूको हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलमा अर्पण गरिएका सबै चीज तेरै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलमा याहवेहलाई समर्पित गरिएको हरेक चीज तेरै हो।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलमा प्रत्येक चीज जो परमेश्वरलाई पूर्णरूपले समर्पण गरिन्छ त्यो तिम्रो हो।