Numbers 18:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू इस्राएलीहरू पवित्र पालको छेउमा नजाऊन् त्यसो भयो भने तिनीहरूमाथि मृत्युको दण्ड आइपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब उप्रान्त इस्राएलीहरू भेट हुने पालको नजिक नआऊन्, नत्रता आफ्ना पापहरूको कारण तिनीहरू मर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब उसो इस्राएलीहरू भेट हुने पालको नजिक नजाऊन्; नत्रता तिनीहरूले आफ्ना पापको फल भोग्नेछन्, र मर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर अन्य मानिसहरू भेट हुने पालको नजीक जानु हुँदैन। यदि गए तिनीहरू मारिनु पर्छ।