Numbers 18:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा किसानले नयाँ अन्न वा दाखमद्य जति भेटी चढाउँछ, त्यही बराबर यो विशेष भेटी पनि हो भनिठान्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको बलि खलाका अन्न र कोलबाट निस्केको दाखरसझैँ गनिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको बलि खलाबाटको अन्न अर्थात् कोलबाटको दाखरसजस्तै गनिनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि यो दशांश परमप्रभुको उपहार हो, यो तिमीहरूले कोल अथवा खलाबाट चढाएका बलि झैं हुन्।