Numbers 18:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा असल भाग चढाएपछि उब्रेका जति तिमीहरूले राख्‍नू। ती त्‍यसरी नै तिमीहरूले राख्‍नू, जसरी कोही किसानले आफ्‍नो भेटी चढाइसकेपछि उब्रेका थोक आफैं राख्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले लेवीहरूलाई भन्‍नू: ‘जब तिमीहरूले सबैभन्‍दा असल भाग चढ़ाउँछौ, तब त्‍यो तिमीहरूका निम्‍ति खलाको अन्‍न र कोलको दाखरसजस्‍तै गनिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लेवीहरूलाई तैँले भन्: ‘जब तिमीहरूले उत्तम भाग चढाउँछौ, तब तिमीहरूको भेटीलाई खलाको अर्थात् दाखको कोलको फसलको रूपमा गनिनेछ।
Nepali ERV (पवित्र बाइबल)
“मोशा, लेवी मानिसहरूलाई भन जब तिमीहरूले प्रत्येक असल चीज परमप्रभुलाई चढाउँछौ जे इस्राएली मानिसहरूले दिएका थिए, तब यो सम्झिन्छ कि लेवीहरूको आफ्नै अन्न र अर्धबलि हो।