Numbers 18:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पाल र वेदीका कार्यभार तँ र तेरा छोराहरूले मात्र पूरा गर्नुपर्नेछ र मेरो रिस फेरि इस्राएली जनहरूका विरुद्धमा जाग्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले नै पवित्रस्‍थान र वेदीको जिम्‍मा लिनू, र इस्राएलीहरूमाथि फेरि क्रोध नपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पवित्रस्थान र वेदीको रेख-देखको जिम्मेवारी तिमीहरूको हो; ताकि मेरो क्रोध इस्राएलीहरूमाथि फेरि नपरोस्।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले पवित्र स्थान र वेदीको रक्षकको काम गर्नेछौ ताकि मैले इस्राएलका मानिसहरूसित रिसाउन नपरोस्।