Numbers 19:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस पालमा भएका ढकनीबिनाको हरेक भाँडो पनि अशुद्ध हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढकनी नलगाएको हरेक खुला भाँड़ा अशुद्ध हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पालभित्रका ढकनीविनाको हरेक खुल्ला भाँडो अशुद्ध हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ।