Numbers 19:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैले मारिएको वा घरदेखि बाहिर साधारण प्रकारले मरेको मानिसको लाशलाई छोयो वा कसैले मानिसको हड्डी वा चिहान छोयो भने त्यो सात दिनसम्म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बाहिरतिर तरवारले मारिएको वा आफै मरेको लाश अथवा मानिसको हड्डी अथवा चिहान जसले छुन्छ, त्यो सात दिनसम्म अशुद्ध हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“खुल्ला ठाउँमा तरवारद्वारा मारिएको मानिस वा स्वभाविक रूपले मरेको मानिसलाई जसले छुन्छ, अथवा जसले मानिसको हड्डी अथवा चिहानलाई छुन्छ, त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।