Numbers 19:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आइन्‍दा सधैँभरि यो नियम तिमीहरूले मान्‍नुपर्नेछ। जुन मानिसले चोख्‍याउने पानी छुन्‍छ, त्‍यो बेलुकासम्‍म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका निम्‍ति यो अनन्‍तको विधि होस्‌। “शुद्धीकरणको पानी छर्कनेले पनि आफ्‍ना लुगा धोओस्‌। त्‍यो शुद्धीकरणको पानी छुने पनि साँझसम्‍म अशुद्ध रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो तिनीहरूका निम्ति एउटा सधैँभरिको विधि हो। “शुद्धीकरणको पानी छर्कने मानिसले पनि आफ्ना लुगाहरू धुनुपर्छ। शुद्धीकरणको पानी छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको निम्ति यो नियम अनन्त रूपले लागु भइरहन्छ। जो व्यक्तिले शुद्धीकारणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकारणको पानी छुन्छ त्यो व्यक्ति साँझ सम्म अशुद्ध भइरहन्छ।