Numbers 19:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अशुद्ध व्‍यक्तिले जे कुरा छुन्‍छ, त्‍यो अशुद्ध हुन्‍छ र अरू कसैले त्‍यो कुरा छोयो भने त्‍यो पनि बेलुकासम्‍म अशुद्ध रहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अशुद्ध मानिसले जेसुकै छोए पनि त्‍यो अशुद्ध हुन्‍छ, र त्‍यो छुने पनि साँझसम्‍म अशुद्ध हुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अशुद्ध व्यक्तिले छोएको जुनसुकै कुरा पनि अशुद्ध हुनेछ। त्यसलाई छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।”