Numbers 19:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी एलाजारलाई दिनू। त्‍यसलाई छाउनीको बाहिर लगेर एलाजारको सामुन्‍नेमा मार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले एलाजार पूजाहारीलाई त्यो दिनू, र त्‍यसलाई छाउनीबाहिर ल्‍याइओस्, र उसको सामुन्‍ने त्‍यो मारिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो कोरली पुजारी एलाजारलाई दिनू। त्यसलाई छाउनीबाहिर लगियोस्, र एलाजारको उपस्थितिमा मारियोस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ।