Numbers 19:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एलाजारले केही रगत औँलाले उठाएर पवित्र पालको अगाडिपट्टि सातचोटि छर्कोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि एलाजार पूजाहारीले आफ्‍नो औँलाले त्‍यसको रगत लिएर भेट हुने पालको अगिल्‍तिर सात चोटि छर्कोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारी एलाजारले त्यसबाट केही रगत आफ्नो औँलामा लिएर भेट हुने पालको अगाडि सात चोटि छर्कोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि एलाजारले उसको औंलाले केही रगत भेट हुने पालको अघिल्तिर सात पल्ट छर्कनु पर्छ।