Numbers 19:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सम्पूर्ण गाई— छाला, मासु, रगत र आन्द्रा-भुँडीसहित पूजाहारीको सामुन्नेमा डढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसका नजरको सामु त्यो कोरली, त्यसको छाला, मासु, रगत र गोबरसमेत जलाइओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलाजारको सामु त्यो कोरली बाछी अर्थात् त्यसको छाला, मासु, रगत र आन्द्राभुँडी जलाइयोस्।
Nepali ERV (पवित्र बाइबल)
तब उसको सामुन्ने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्द्रा-भुँडी सबै जलाउनु पर्छ।