Numbers 19:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उसले आफ्नो वस्त्र धोओस्, आफैंमाथि पानी खन्याओस् र छाउनीभित्र पसोस्। तर साँझसम्म ऊ अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि पूजाहारीले आफ्ना लुगा धोओस् र पानीले नुहाएर छाउनीमा फर्कोस्। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारीले आफ्ना लुगाहरू धोओस्, र आफ्नो शरीर पानीले नुहाओस्। त्यसपछि पुजारी छाउनीभित्र आओस्। तर साँझसम्म भने विधिपूर्वक ऊ अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ।