Numbers 19:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन मानिसले गाई जलाउँछ, त्‍यसले पनि आफ्‍ना वस्‍त्र धुनु र आफैंमाथि पानी खन्‍याउनुपर्नेछ। तर त्‍यो पनि साँझसम्‍म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई जलाउनेले पनि आफ्‍ना लुगा धोओस्‌ र पानीले नुहाओस्‌। साँझसम्‍मै ऊ पनि अशुद्ध रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस कोरलीलाई जलाउने मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ, र नुहाउनुपर्नेछ; अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि साँझसम्म अशुद्ध भईरहन्छ।