Numbers 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-16] दक्षिणपट्टि रूबेनका दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्: [कुल] — [अगुवा] — [सङ्‍ख्‍या] रूबेन — शदेऊरको छोरो एलीसूर — ४६,५०० शिमियोन — सूरीशद्दैको छोरो शलूमीएल — ५९,३०० गाद — दूएलको छोरो एल्‍यासाप — ४५,६५० — जम्‍मा — १,५१,४५०। दोस्रो रूबेनको दल हिँड्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दक्षिणतिर रूबेनको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिण दिशामा: रूबेनका दलहरू आफ्ना कुलका झण्डामुनि छाउनीमा रहनेछन्। शदेऊरको छोरा एलिसूर, रूबेनका कुलका मानिसहरूका अगुवा होस्।
Nepali ERV (पवित्र बाइबल)
“रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन र