Numbers 2:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दल-दल र हुल-हुल गरी सूचीमा नाम लेखिएका इस्राएलीहरूको जम्मा सङ्‍ख्‍या ६,०३,५५० थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूका आ-आफ्‍ना परिवारअनुसार गनिएका यी नै हुन्‌। आ-आफ्‍ना दलअनुसार छाउनीछाउनीमा गनिएकाहरू जम्‍मा ६,०३,५५० छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो।