Numbers 20:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले कादेशबाट एदोमको राजाकहाँ दूतहरू पठाए। तिनीहरूले गएर यसो भने, “तपाईंका आफन्तहरू इस्राएलका कुलले यो समाचार पठाउँदै छन्। हामीलाई परेको आएको दु:ख तपाईंलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए: “तपाईंको भाइ इस्राएल यो भन्छ, हामीलाई परिआएका विपत्ति तपाईंलाई थाहै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भन्नलाई सन्देश वाहकहरू पठाए: “तपाईंका इस्राएली भाइले यसो भन्छन्: हामीमाथि परिआएको सङ्कष्ट तपाईं जान्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाई इस्राएलले यसो भन्छ, “हामीमाथि आई परेका आफ्दहरू तपाईंलाई थाहा छ।
Recommended Reading