Numbers 20:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एदोमीहरूले आफ्‍ना देशबाट इस्राएलीहरूलाई जान नदिएका कारणले इस्राएलीहरू अर्को बाटो लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी इस्राएलीहरूलाई आफ्‍नो सिमाना छिचलेर जान दिन एदोमले इन्‍कार गरे। यसकारण इस्राएलीहरू त्‍यहाँबाट फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एदोमले तिनीहरूलाई आफ्नो प्रान्तबाट भएर जान नदिएकोले इस्राएलीहरू तिनीहरूबाट फर्केर अर्को बाटो गए।
Nepali ERV (पवित्र बाइबल)
एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।