Numbers 20:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सारा जन-समूह कादेशबाट हिँडे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सारा समुदाय कादेशबाट यात्रा गरेर होर पर्वतमा आइपुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा इस्राएली समुदाय कादेशबाट हिँडेर होर पर्वतमा आइपुगे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका सबै मानिसहरूले कादेशबाट होर पर्वत सम्म यात्रा गरे।