Numbers 20:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारून र त्‍यसको छोरो एलाजारलाई होर पर्वतमा लिएर जा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारून र त्‍यसको छोरा एलाजारलाई होर पर्वतमा लिएर जा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारून र त्यसको छोरो एलाजारलाई होर पर्वतसम्म लैजा।
Nepali ERV (पवित्र बाइबल)
“अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ।