Numbers 21:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँबाट हिँडेर तिनीहरू मोआब देशको पूर्वको उजाड-स्‍थानमा पुगे र त्‍यहाँ तिनीहरूले इये-अबारीम भनिने ठाउँमा छाउनी हाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि ओबोतबाट यात्रा गरेर मोआबको सामुन्‍ने पूर्वतिर इये-अबारीमको उजाड़-स्‍थानमा तिनीहरूले पाल टाँगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरू ओबोतबाट हिँडे। अनि मोआबको सामु पूर्वतिरको सूर्य उदय हुने ठाउँतिर उजाडस्थानमा भएको इये-अबारीममा छाउनी हाले।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरूभूमि ऐ अबारीममा छाउनी हाले।