Numbers 21:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैकारण परमप्रभुको युद्धको पुस्‍तकमा यस्‍तो वर्णन छ: “सूपाका क्षेत्रमा भएको बाहेक सहर, बेसीहरू, अर्नोन नदी
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभुका युद्धको पुस्‍तकमा यस्‍तो लेखिएको छ: “सूपाको वाहेब र खोलाहरू, र अर्नोनको खोला,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण याहवेहका युद्धहरूको पुस्तकमा यसो लेखिएको छ: “सूपामा भएको याहेब सहर, अर्नोनका बेँसीहरू
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्। “अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी