Numbers 21:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला इस्राएलीहरूले यो गीत गाए— “इनारहरू हो! आफ्‍ना पानी निकाल, हामी गीतले त्‍यसको स्‍वागत गर्छौं
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलीहरूले यो स्‍तुतिगान गरे, “ए कूवा, फुटेर निस्‍की, त्‍यसको गीत गाओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलीहरूले यो गीत गाए: “ए इनार, फुटेर निस्की! यसको विषयमा गीत गा,
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलका मानिसहरूले यो गीत गाए। “हे कूवा पानीसित बग्छ। यस विषयमा गीत गाओ।