Numbers 21:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्‍यहाँबाट नहलीएल, नहलीएलबाट बमोत
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बमोतमा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बामोतमा आइपुगे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू मत्तानाबाट नहलीएल गए। त्यसपछि तिनीहरू नहलीएलबाट बामोत गए।