Numbers 21:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र बमोतबाट मोआब देशको बेसीमा गए। त्यो बेसी पिसगा फेदीमा उजाड-स्थान देख्ने गरी बसेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बमोतबाट मोआबको मैदान भएको बेँसीसम्म, अर्थात् उजाड़-स्थान देखिने पिसगाको फेदीसम्म यात्रा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बामोतबाट मोआबको बेँसी पिसगाको टाकुरामा आइपुगे, जहाँबाट उजाडभूमि देख्न सकिन्छ।
Nepali ERV (पवित्र बाइबल)
बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरूभूमि माथि देखिन्छ।