Numbers 21:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैकारण कविहरूले यसरी गाउँदथे: “राजा सीहोनको सहर हेश्बोनमा आओ, त्यो फेरि बनेर स्थापित भएको हामी हेर्न चाहन्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण कविहरूले यसो भनेर गाएका छन्, “तिमीहरू हेश्बोनमा आओ र त्यो फेरि बनाइओस्। सीहोनको सहर पुनर्स्थापित होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण कविहरूले यसो भन्छन्: “हेश्बोनमा आओ, र यो सहर पुनर्निर्माण होस्; सीहोनको सहर पुनर्स्थापित होस्।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण गाइनेहरूले यो गीत गाँउछन्। तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्। सीहोन शहर फेरि बनियोस्।