Numbers 21:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै समयमा यो हेश्‍बोन सहरदेखि सीहोनका सेना आगोझैँ अघि बढ्थे, तिनले मोआबको आर सहर बिनाश पारे र माथिल्‍लो अर्नोनका डाँडाहरू ध्‍वंस पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेश्बोनबाट आगोको ज्वाला, सीहोनको सहरबाट आगोको ज्‍वाला निस्‍केर मोआबको आर सहरलाई र अर्नोनका उच्‍च स्‍थानका मानिसहरूलाई भस्‍म पारेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेश्बोनबाट आगो निस्केर गयो; सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो। यसले मोआबको आर सहरलाई भस्म पार्‍यो। अर्नोनका शिखरमा बस्‍नेहरूलाई भस्म पार्‍यो।
Nepali ERV (पवित्र बाइबल)
किनभने हेशबोन शहरबाट आगो शुरू भएर एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो। यसले अर र मोआबलाई ध्वंश पार्यो। यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।