Numbers 21:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब तिनका सन्तान नाश भएका छन्, हेश्बोनदेखि दीबोनसम्म, नाशीमदेखि मेदबाका छेउको नोपासम्म तिनीहरू नाश भएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर हामीहरूले उनीहरूलाई पराजित गरेका छौं। हेश्बोनचाहिँ दीबोनसम्मै नष्ट भयो, र हामीले मेदबासम्म पुग्ने नोपालाई नाश गरेका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर हामीले हेश्बोनीहरूलाई जितेका छौँ; हेश्बोनचाहिँ दीबोन सहरसम्मै नष्ट पारिएको छ। हामीले तिनीहरूलाई नोपाहसम्मै ध्वंस पारिदिएका छौँ, जुनचाहिँ मेदेबासम्म फैलिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तर हामीले ती एमोरीहरूलाई जितेका छौं। हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।