Numbers 21:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी इस्राएलका जनहरू एमोरीहरूका देशमा बास गर्न लागे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी इस्राएलीहरू एमोरीहरूको देशमा वास गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी इस्राएलीहरू एमोरीहरूको देशमा बसोबास गरे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण इस्राएलीहरूले एमोरीहरूको भूमि दखल गरे।