Numbers 22:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालामले जवाफ दिए, “मोआबको राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालामले परमेश्‍वरलाई भने, “मोआबका राजा सिप्‍पोरका छोरा बालाकले मलाई यसो भनी पठाएका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालामले परमेश्‍वरलाई भने, “मोआबको राजा सिप्पोरका छोरा बालाकले यो समाचार पठाएको छ:
Nepali ERV (पवित्र बाइबल)
बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्।